Gallery

कफीलाई कसरी सुकाउने? Pro Tips For Sun Drying Coffee

Greetings, fellow coffee enthusiasts! 🌿 As a coffee farmer and processor, I often get asked about the right way to sun dry coffee parchments. Here's a quick guide for a ...perfect sun-drying process:

नमस्ते, कफी कर्मीहरू!
🌿 कफी किसानसंगको समसमायिक छलफलमा मलाई प्रायः सोधिने केहि प्रश्नहरूः कफीलाई कसरी सुकाउने? के ग्रिनबिन्स बनाएपछि पनि घाममा सुकाउन मिल्छ? किनकि कहिले काहिँ पार्चमेन्ट नसुकिकन हलिङ्ग गर्दा ग्रिनबिन्सको म्वईस्चर (moisture) / वा चिसोपना धेरै (१२ भन्दा माथी) देखिन्छ, त्यस्तो अवस्थामा के गर्ने?
यीनै प्रश्नहरूको सन्दर्भमा बिज्ञहरूको सुझाव र मेरो अनुभवलाई समेटेर एउटा संक्षिप्त टिप्स तयार पारेको छू। यसमा तपाईहरूका पनि केहि भनाई वा सुझाव छन् भने श्यर गर्नु होला।
[+] Show More