Jaggery (सखर वा गुड) making process at Kavre Nepal (with video)

वैदिककाल देखि आयुर्वेदमा निकै हितकारी गुणको स्रोतको रुपमा लिईएको सखर आज पनि यसैगरी बनाईन्छ हाम्रो गाउँमा। यो भिडियो/फोटो मैले आजै खिचेको हो। हेर्दा रमाईलो लाग्छ तर के अझैपनि यस्तै तरिकाको उत्पादन पद्दतीलाई निरन्तरता दिने हो? यो कत्तिको लगानी वा श्रम मैत्री होला? यसैगरी दिनभरी टुक्करुक्क बसी कोलमा उखु हाल्ने वा दिनभरी गोरु घुमाएर अबका युवाहरू हाम्रै गाउँमा बस्लान? की कृषि सधै पुरानै पुरानै ढर्रामा चल्नुपर्छ?

Jaggery making process in Nepal is a process comprising the crushing of sugarcane, boiling of juice, and then cooling without separation of the molasses and crystals.